वाईफाई ह्याक गर्ने फरक फरक तरिका छन् त्यो मध्य कमाण्ड प्रोम्ट पनि एउटा मध्यम हो जसको लागि इन्टरनेटको आवश्यक पर्दैन |
netsh wlan show profiles (The Name of the WiFi You Selected to Hack) key=clear टाईप गर्नुहोस |
एसको लागि तपाइले पहिलेनै त्यो नेटवर्क संग जोडिएको हुनुपर्ने छ |
स्टेप बाई स्टेप तरिका :
१. स्टार्ट मेनुमा गएर cmd (Run मा गएर पनि गर्न सकिन्छ ) टाईप गर्ने
त्यसपछि तल देखाइएको जस्तो बक्स आउंछ :
स्टेप २ : त्यसपछि netsh wlan show profiles टाईप गर्नुहोस
तपाई अहिले सम्म जोडिनुभएको नेटवर्कहरुको नाम आउछ
स्टेप ३ :
netsh wlan show profiles (The Name of the WiFi You Selected to Hack) key=clear टाईप गर्नुहोस |
जस्तै मेरोमा
C:\Users\Asus FX>netsh wlan show profile NILAM_WIFI_wlink key = clear
मेरो वाईफाईको नाम NILAM_WIFI_wlink रहेको छ |
अन्तत तपाइले पासवड key content भन्नेमा हेर्न सक्नुहुनेछ |
पुनश्च: यो हेवी र स्ट्रोंग सेकुरिटी भएको नेटवर्कमा काम नगर्न सक्छ | र यो काम अबैधानिक पनि मानिन्छ | "Hack at your own risk"



إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |