अन्तरास्ट्रिय बिद्यार्थी नेता विजय सापकोटाको कार्यक्रारी सहायकमा सरोज बस्नेत

९ माघ, काठमान्डौ, नेपाल

अस्ट्रेलिया स्थित अन्तरास्ट्रिय बिद्यार्थी नेता विजय सापकोटाको कार्यकारीमा सरोज बस्नेत नियुक्त भएका छन | बुधबार सामाजिक संजाल फेसबुकबाट सापकोटाले जानकारी दिएका छन् |

सरोज सिड्नीस्थित सेन्ट्रल क्वीन्सल्याण्ड विश्वविद्यालय अन्तर्गतको सिड्नी क्याम्पसमा मास्टर्स इन इन्फर्मेसन टेक्नोलोजीमा अध्ययनरत छन् |

फेसबुकमा दिईएको उक्त जानकारीमा सरोजले विजय सापकोटाको सामाजिक मामिलामा केन्द्रित रहेर काम गर्नेछन् | बस्नेतको आइटी र मार्केटिंगमा बिशेष अनुभब रहेको पनि उक्त पोस्टमा उल्लेख गरिएको छ | 

साथै अन्तरास्ट्रिय बिद्यार्थीहरुको मुद्धा र अधिकारका निम्ति काम गर्दै आइरहेका सापकोटा लाइ सम्पर्क गर्नको लागि सरोज बस्नेत लाइ executiveassistant@bijay.com.au मा सम्पर्क गर्न सकिनेछ |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم