नारायणी टोल बिकास संस्था भरतपुर ९ मा सरसफाइ सम्पन्न

२०७५ असोज २६ गते 
चितवन 

 भरतपुर महानगरलाइ फोहोर मुक्त बनाउन सरसफाइका गतिविधिहरु संचालन भइरहेको छ यसै सन्दर्भमा भर्खरै नब गठित भरतपुर महानगपालिका वार्ड न ९ मा रहेको नारायणी टोल बिकास सस्थामा आज ब्यापक सरसफाइ गरिएको सरसफाइ समिती संयोजक निता वाग्ले ले जानकारि दिइन ।कार्यक्रममा टोल बिकास सस्थाका अध्यक्ष रामचन्द्र लम्सालको अध्यक्षतामा कार्यसमिती सदस्य हरु लागायत संपूर्ण टोलबासी को उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो ।



श्रोत: बिरेन्द्र पौडेल 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم