लियो जिल्ला परिषद् ३२५ बि १ नेपालले बसन्तपुरको मरुहिटीमा लियो सप्ताहको भब्य रुपमा उद्घाटन समारोहको आयोजना गरेर मनाएको छ |
लायन मणि श्री बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न लियो क्लबका साथीहरुको उपस्थिति रहेको थियो |

विभिन्न रिजनका को-अर्डिनेटरहरुको समन्वयमा गरिएको कार्यक्रममा पूर्व लियो जिल्ला अध्यक्ष्य लियो विशाल रिजाल बिशेष अथिति र प्रमुख रिजन को-अर्डिनेटर लियो प्रकाश थापाको उपस्थिति रहेको थियो |
बिश्व एड्स दिवसको अबसरमा जनचेतनामुलक कार्यक्रम र फिल्म स्क्रींनिंग र केक काटेर लियो सप्ताहाको भब्य र सभ्य रुपमा सुरुवात गरिएको कार्यक्रमका संयोजक लियो अश्विन खतिवडाले जानकारी दिए |

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |