लियोको इन्डक्सन र इन्स्टलेसन सेरेमोनी भब्य रुपमा मनाइयो

लियो डिस्ट्रिक काउन्सिल ३२५ वि १ नेपाल अन्तर्गत पर्ने रिजनहरु ८ र १२ मा पर्ने क्लबहरुद्वारा आफ्ना नया सदस्यहरुलाई सपथ ग्रहण गर्ने कार्यक्रम हिजो नया बसपार्क स्थित होटेल रोयल काठमान्डूमा सम्पन्न भएको छ |


तस्बिर : लियो संगीत श्रेष्ठ 

लायन्स क्लब अफ काठमाडौँ सामाखुसिका प्रथम उपाध्यक्ष लायन तिलक राज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा लियो जिल्ला परिषद्का अध्यक्ष्य लियो विनायक पौडेलले  इन्स्टलेसन अफिसरको भूमिका निर्बाह गर्नुभएको थियो |

परिषद्का उपादक्ष्य लियो आदर्शमोहन भट्टाराईले नया सदस्यहरुलाई सपथ खुवाएर इन्डक्ट गर्नु भएको थियो | लायन्स क्लब अन्तर्गत पर्ने यस संस्थामा समाजसेवा र भाइचारा बढाउने उदेश्यले सदस्य बन्ने गर्छन |

लियो ओमकार अर्यालले संयोजन गर्नुभएको उक्त कार्येक्रमको सभापतित्वमा लियो क्लब अफ टोखाका पुर्बधक्ष्य लियो सुशील डंगोलले गर्नु भएको थियो |          

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم