चितवनमा लक्डाउनको पूर्ण पालना तिनै तहका सुरक्षाकर्मीहरु परिचालन

हिजो राति देखी निषेधाज्ञा जारि गरिएको चितवनमा लक्डाउनको पूर्ण पालना भएको छ | घरायसी सामान किन्नको लागि प्रशासनले बिहान र बेलुका ५ देखि ८ बजेको समय दिएकोले मानिसहरु अत्यावश्यक नपरी निस्किएका छैनन् |

जिल्ला प्रशासन र भरतपुर महानगरपालिकाको छुट्टाछुट्टै बिज्ञप्ति हिजो प्रकाशित भएपछि हिजो साँझनै बजारमा मानिसहरुको भिडभाड बढेको थियो र त्यसैले अहिले मानिसहरुको आवतजावत सुन्य प्राय नै रहेको छ | तिनै तहका सुरक्षाकर्मीहरुले अहिले जिल्लाका विभिन्न भागमा रहेर लक्डाउनलाइ सफल बनाउन भूमिका खेलेका |

 प्रशासनको बिज्ञप्तिमा उल्लेख गरिएका अत्यावश्यक ढुवानी सेवाबाहेकका सवारीसाधनहरु पनि ठप्प छन् | 

सामाजिक संजालमा भेटिएका तस्बिरहरु :







Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم