लियो क्लब अफ भरतपुर युथद्धारा “हामी खाना खुवाउछौॅ अभियान” अन्तगर्त पहिलो चरण नारायणी नदि किनारमा खाना खुवाएर सम्पन्न भएको छ।
यस अभियानमा बेवारिसे ब्यबस्थापन तथा पुनर्जीवनको चितवन शाखाको पनि सहकार्य रहेको कुरा क्लबका अध्यक्ष लियो दिपेश ज्ञवालीले जानकारी दिनुभयो | यस कार्यक्रमबाट २१२ जना ब्यक्ति लाभान्वित भएका छन् | लियो क्लबको सदस्यहरुको आर्थिक सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो |
खाना खुवाउने कार्यक्रम विहान ९ बजे देखि ११ बजे सम्म नारायणी किनारमा सम्पन्न भएको थियो |
फोटो फिचर : लियो क्लब अफ भरतपुर युथ





إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |