الصفحة الرئيسيةसमाज चितवनमा थप एक हप्ता लक्डाउन थपियो चित्रवन सम्बाददाता أغسطس 28, 2020 0 कोरोनावाट मृत्यु हुने संख्या दिन प्रतिदिन बढ्दै गएपछि थप एक हप्ता लक्डाउन थपिने भएको छ | आजमात्र नै चितवनमा कोरोनावाट ३ जनाको मृत्यु भएको छ भने अहिले सम्म चितवनमा ७ जनाको कोरोनाको कारण मृत्यु भएको छ |
إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |