भारतीय पूर्व रास्ट्रपति प्रणब मुखर्जीको निधन

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार साँझ निधन भएको छ। ८४  बर्षीय मुखर्जीको निधन दिल्लीस्थित आर आर अस्पतालमा आज सोमबार भएको जानकारी उनका छोरा अभिजित मुखर्जीले ट्वीट मार्फत जानकारी दिए ।


Image

पछिल्लो समय अस्पतालमा भर्ना गरिएका मुखर्जीको मस्तिष्कको सर्जरी पनि गरिएको थियो भने उनलाई कोरोना संक्रमण पनि देखिएको थियो |

डिसेम्बर ११, १९३५  मा पश्चिम बंगालको वीरभूम जिल्लाको मिर्ती गाउँमा बुबा कामदा किंकर मुखर्जी र राजलक्ष्मी मुखर्जीको जन्मिएका प्रणब २०१२ देखि २०१७ सम्म भारतीय रास्ट्रपति भएका थिए | 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم