अमेरिकन रास्ट्रपति ट्रम्पले उत्तर कोरियाका उच्चपदस्तहरुसंगको लामो छलफलपछि उत्तर कोरियन नेता किम जोंग उन संग जून १२ मा सिंगापुरमा भेटबार्ता गर्ने भएका छन् |
उनले उत्तर कोरियाका उच्चपदस्त कर्मचारी किम योंग चोल संगको भेटले "धेरै ठुलो सुरुवात " भएको बताएका छन् | ट्रम्पलाई कोरियन नेता किम जोंग उन ले पनि व्यक्तिगत पत्र पनि पठाएको र उनले अहिले सम्म हेर्न नपाएको पनि बताएका छन् |

![]() |
| ट्रंप किम ले पठाएको पत्र लिदै |

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |