इन्डियन प्रिमिएर लिगको सट्टेबाजीमा अरबाजको पनि नाम |

भर्खरै सक्किएको आइपिएल मा सट्टे बाजी गरेको आरोपमा मुम्बई पुलिस ले अरबाज़ को घर बान्द्रा मा चिठी पठाएको छ ।
;
Image credit : TOI



 र उनले त्यो कुरालाई स्वीकारेका  छन् । भारतीय कुख्यात सट्टेबाज सोनु जलन (सोनु मलाद) संग मिलेर उनले बेट गर्ने गर्दा रैछन । सोनु लाई  पहिलेनै २०१२ मा पनि समातिएको थियो |
प्रहरी निरीक्षकले भनेका छन् कि खानले जलनलाई 3 करोड रुपैयाँ तिर्नुपरेको छ, निरीक्षक प्रदिप  शर्मा, ले बताएका थिए । उनले भने यो प्रमाणित गर्न र जो कि रैकेट (racket) संग जोडिएको बयान को पुष्टि गर्न आवश्यक छ। 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم