लिओ जिल्ला परिषद ३२५ बि २ नेपालको तेस्रो काउन्सिल मीटिण्ग बुटवलमा यही चैत २ गते रुपन्देहीको लक्ष्मी होटेलमा हुने भएको छ ।
कार्यक्रमको सम्पूर्ण तयारी सक्किएको संयोजक लिओ सुदिप बेलबासेले जानकारी दिए ।
र मिटिंगमा उपस्थित हुन चाहने सम्पूर्ण लिओ मेम्बरहरुलाई अग्रिम दर्ता गर्नको लागि आह्वान गरिएको छ | जिल्ला अध्यक्ष्यको लागि एक मात्र उम्मेदवार लिओ सरोज कंडेल रहेका छन् र उपाध्यक्ष को लागि ४ जनाले प्रतिस्प्रद्धा गर्नेछन् |
यस मीटिंग बाट नया कार्यकाल २०१९/२० को लागि जिल्ला पदाधिकारीहरु चुनिनेछन् | सम्मेलनको दिन समुद्घाटन पश्चात लियो सदस्यहरुबीच वक्तृत्वकला प्रतियोगिता समेत हुने जानकारी संयोजक बेलबासेले दिएका छन् |
अग्रिम दर्ता मिति : फाल्गुन २८
दर्ता सुल्क : १००० मात्र

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |