न्युजिल्यान्डको एक मस्जिदमा सांघातिक आक्रमण


वेलिंगटन।

न्यूजील्याण्डको क्रिस्टचर्चमा, शुक्रबार शुक्रबारसम्म अल-नूर र अर्को मस्जिदमा आक्रमणकारीले दिउसोको प्रार्थना सक्कियपछी गोलाबारी भएको थियो। । स्थानीय मिडियाको जानकारी अनुसार २७ जना मानिस मरिसकेका छन्।


Image Source: Reuters

स्थानीय प्रहरी अनुसार अहिले पनि स्थिति सामान्य भैसकेको छैन र उनिहरु आक्रमणकारीहरुको खोजिमानै रहेको जानकारी दिएका छन् |



प्रधानमन्त्रि जेसिंडा आर्डर्नले देशको सबैभन्दा कालो दिन रहेको प्रतिक्रिया दिएकी छिन् | र अहिले सम्म एक जना संकास्पध ब्यक्तिलाई प्रकाउ गरिएको पनि जनाइएको छ |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم