पोखरा स्वास्थ बिज्ञान प्रतिस्ठानमा अब १० शैय्याको आइसोलेसन वार्ड

पोखरा,०५ चैत्र।


सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै पोखरा स्वास्थ्य बिज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा १० शैय्याको आइसोलेसन वार्ड स्थापना भएको छ ।अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले कोरोना रोकथामका आवस्यक सम्पुर्ण तयारी गरिसकिएको जनाकारि दिनुभयो। यसअघि अस्पतालमा ३ शैय्याको आइसोलेसन वार्ड थियो ।



Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم