असार मसान्त सकिए लगत्तै चितवनका ब्यबसायीहरु कर तिर्नको लागि आन्तरिक राजस्व कार्यालय भरतपुरमा लाइन लागेर आफ्नो ब्यबसाय अनुरुप लाग्ने कर तिर्न बाध्य भएका छन् | यस्तो कोरोनाको महामारीको समायमा पनि सेवाग्राहीहरुलाई सामाजिक दुरीको पालना नगरीकन राजस्व तिर्नुपर्ने कठिनाई रहेको छ |
भरतपुर २६ मा ब्यबसाय सन्चालन गर्दी आएका एक व्यापारीले यसरी दिनभर लाइन बसेर तिर्दा एकातिर समय र अर्कोतिर ब्यबसाय नै एकदिनको लागि बन्द गर्नुपरेको गुनासो पोखेका छन् |
यो पनि पढ्नुहोस : भरतपुर अस्पतालमा बिरामीको घुइँचो बिरामी ब्यवस्थापनमा समस्या
कर तिर्नु हरेको नागरिकको अधिकार हो र यसका लागि सरकारले अनलाइन प्रणाली मार्फत कर तिर्ने व्यबस्था मिलाउन सकेमा धेरै सुबिधा हुने र राजस्व चुवावट पनि निकै हद सम्म नियन्त्रण गर्न सकिने बताए |

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |