चितवन स्थित भरतपुर अस्पतालमा बिरामीहरुको घुइँचो बढेको छ | बिगत ४ महिनादेखिको लकडाउनले गर्दा घर बाहिर निस्किन नपाएका बिरामीहरु एक्कासी अस्पताल उपचार गर्न आउने क्रम बढेको छ |
स्वास्थ्य बिमाका सेवाग्राहीहरुको भिड बढेकोले पनि अस्पताल भित्रका फार्मेसी लगाएतका सम्पूर्ण उपचार कक्षहरुमा भिडभाड बढेको छ |
अस्पताल अगाडी फार्मेसी सन्चालन गरिरहेका एकजना ब्यबसायीले बताए अनुसार महामारीले ब्यापार-ब्यबसायमा नकारात्मक असर सिर्जना गरेपनि बिस्तारै पहिलेको अबस्थामा आउन केहि समय लाग्ने अनुमान गरेका छन् |
सानो भिडियो :

إرسال تعليق
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |