बि पी कोइराला मेमोरियल अस्पतालमा अर्को सुचना नआएसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द

चितवन भरतपुर स्थित बि पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना संक्रमण अत्याधिक मात्रामा बढेपछि आजबाट अर्को सुचना नआएसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने सुचना प्रकाशित भएको छ |


लगातार अस्पतालमा काम गर्ने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिन थालेपछि अन्य बिरामीहरुमा पनि सर्ने जोखिम हुनाले अस्पताल प्रशासनले आजदेखि अर्को सुचना न आएसम्म अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द रहने कुरा अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले सुचनामा उल्लेख गरेका छन्  |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم