Breaking News विश्वकपको १ दिन अगाडि स्पेनका प्रशिक्षक लोपेटुइगी बर्खास्त !

नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ ।
अकस्मात आएको यस खबरले विश्व फुटबललाई नै आश्चर्यचकित बनाएको छ । विश्वकपमा दाबेदार मानिएको स्पेन समूह ‘बि’मा पोर्चुगल, इरान र मरोक्को संग रहेको छ ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم