तेल को मुल्य फेरी पनि आकासियो

नेपाल सरकारले फेरी पनि तेल जन्य पर्दार्थको मुल्यवृद्धि गरेको छ | आजराती बाटनै यो लागु हुने नेपाल आयल निगम ले जनाएको छ | 


पेट्रोल, मट्टीतेल र डिजेल मा प्रतिलिटर ३ -३ रुपैयाका दरले मुल्यवृद्धि भएको हो | साथसाथै स्वदेसी बिमान का लागि हालिने हवाई इन्धन मा पनि ५ रुपैयाले वृद्धि भएको छ भने अन्तरास्ट्रिय बिमान हरुलाई  प्रति लिटरमा ७५ अमेरिकन डलरले वृद्धि गरिएको छ | 

अन्तरास्ट्रिय बजारमा कच्चा तेलको मुल्यवृद्धि भएकालेनै व्यापार लाई सन्तुलित बनाउनको लागी मुल्य बढाएको निगमले जानकारी दिएको छ | नयाँ मूल्य अनुसार प्रति लिटर पेट्रोलका लागि उपभोक्ताले ११३ रूपयाँ तिर्नुपर्नेछ भने डिजल र मट्टितेलका ९५ रूपयाँ तिर्नुपर्नेछ।

-स्रोत को सहयोगमा- 


Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post