देब बहादुर गुरुङ, हर कोहि सिड्नी बासीले चिने जाने को नाम हो। १९ बर्ष को कलिलो उमेरमा लाहुरे हुन पुगेका उनी करिब १६ बर्ष बेलायत को सेना मा सेवा गरी तेस लगत्तै उनले करिब एघार बर्ष अष्ट्रेलियन सेनामा काम गरे का छन। सानै देखि यो समाज र देशका लागि केही गर्नुपर्छ भन्ने दृढ स्वभाब भएको ब्यक्ति उनी दिन दुखीहरुलाई देख्ना साथ खल्तीमा हात हालि हाल्छन। यस पटक एनआरएनएए को चुनावमा उनले न्यु साउथ वेल्स राज्यका उपाध्यक्ष को रुपमा आफ्नो उमेदवारी दिएका छन। उनले एस अघी पनि नेपाली समाजमा थुप्रै पद मा रहेर काम गरिसकेका छन्। उनले २००९-२०१३ अध्यक्ष गुरुङ तमु० समाज सिड्नी अष्ट्रेलिया २०१३-२०१७ उपाध्यक्ष र सदस्य गोर्खा नेपलिज कम्यूनिटी २०१७-२०१९ राष्ट्रिय सचिव एनआरएनए अष्ट्रेलिया ।
लामों समय एनआरएनएए लगायत झण्डै एक दर्जन संस्थाहरुमा सल्लाहकार का रुप मा काम गरि सकेका छन ।
यसपटक को उमेदवारी दिने क्रममा उनले उठाएका एजेन्डा हरु निम्न छन;
-फ़ेडरल रेजिस्ट्रेशन पुरा गर्ने र संस्थालँई च्यारिटेवल बनाउने।
-सदस्यतालाई इन्सेन्टिभ् बनाउने र अझ धेरै संख्यामा वृद्धी गर्ने।
-बिधार्थीका समस्यालाई नजिकबाट हेर्ने र व्यवस्थित बनाउने ।
-एन। आर। एन। ए। कार्यालयको ब्यवस्था साथै हेल्प्लाइनलाइ अझ सक्रिय बनाउने।
-एन। आर। एन। ए। को वेबसाइटलाई सुदृढ़ीकरण गर्नै ।
-संस्थालाइ व्यवसायिक र मर्यादित ढंगले अगाडि बढाउने।
-सोसियल वेल्फेर् फन्डलाई वृद्धी गराउने र सही ढंगले सुचारु गर्ने।
-अष्ट्रेलियन सरकार सँग समन्वयन गर्ने र विभिन्न सुबिधाहरू हासिल गर्न पहल गर्नै ।
-संस्थालाई पारर्दशी र दुर्दर्शीमा ध्यान दिने।
-सीप ज्ञान र नयाँ सोचहरुलाई प्राथमिकता दिने र सही ढंगले परिचालन् गर्ने।
-एन। आर। एन। ए। संस्थालाई विशुद्ध सामाजिक ढंगले अगाडि बढाउने आदि इत्यादि।
उनले चुनाव नजिते पनि सधै नेपाल र नेपाली का हक र हित का लागी लड्ने दावा गरेका छन।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |