कोभिड १९ अर्थात कोरोनाले अहिले विश्वमा नयाँ तरङ्ग ल्याएको छ | एक किसिमले साम्य भैसकेको यो महामारीले फेरी अर्को रुपमा फैलिएको छ | कोरोनाबाट दैनिक सयौं नयाँ संक्रमित संख्या बढ्दै गएको छ |
महामारीको सुरुवाती दिनमा सरकारले विदेशबाट फर्किने नेपालीका लागि ठाउँ ठाउँमा क्वारेन्टिनको व्यवस्था गरेको थियो | त्यसैगरि प्रदेश २ अन्तर्गत पर्ने सिराहा नगरपालिकाले भने खर्च विवरणमा ब्रह्मलुट गरेको देखिन्छ |
नगरपालिकाले जिल्ला प्रशासन कार्यालय सिरहालाई सम्बोधन गर्दै काटेको खर्च विवरणको पत्रमा सामान्य लाग्ने बस्तुहरुमा पनि लाग्ने भन्दा कयौं गुणा महँगो मूल्य तिरेर खरिद गरेको बिवरण पेस गरेको छ |
खर्च विवरणको पत्र :

![]() |
| श्रोत : सामाजिक संजाल |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |