कोरोनाबाट पोखरामा एक जनाको मृत्यु

पश्चिमाञ्चल क्षेत्रिया अस्पताल पोखराको आइसियुमा उपचाररत कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं १९ निवासी ६२ बर्षीय पुरुषको साउन २४ गते राती ११:३५ बजे उपचारको क्रममा मृत्यु भएको छ |


उक्त बिरामी कोभिड - १९ र मधुमेह (Diabetes Mellitus) को उपचार गराउदै आएका थिए भने पछिल्लो समय उक्त बिरामीमा कोरोना पोजिटिभ देखिएको थियो |

यो संगै पश्चिमान्चल क्षेत्रीय अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको अस्पतालको बिज्ञप्तिमा उल्लेख गरिएको छ |


हिजो  २४ गते शनिबार दुइजना कोरोनाको संक्रमण देखिएका सर्लाहीका र कास्की १० का एक एक जना पुरुषहरु कोरोना परिक्षणमा नेगेटिभ आएर डीस्चार्ज भएका छन् |

 


  

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post