लियोका स्वयंमसेवी द्वारा बृहत रक्तदान कार्यक्रम


लियो क्लब अफ काठमाडौं सँगम , रेसुङा,मिराकल र पञ्चकाली साकोस द्वारा आयोजित बृहत  रक्तदान कार्यक्रम सम्पन्न भएको मा ४६ जनाले रक्तदान गरेका थिए  | कार्यक्रम टोखा -४ , धापासी स्थित धापसी मा. वि मा सफलताका सम्पन्न भएको छ |





Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post