लियो जिल्ला परिषद ३२५ वि १ नेपालका लियो हरु द्वारा १४१ औं मेल्भिन जोन्स डे भब्यताका मनाइयो

लायन्स क्लव अन्तरास्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४१ औ जन्म जयन्ति भब्यताका साथ् मनाइएको छ | लियो जिल्ला परिषद् अन्तर्गतका क्लबहरु द्वारा आयोजित कार्यक्रममा अन्य जिल्ला बाट पनि लियोहरुको उपस्थिति रहेको थियो |

कार्यक्रममा सभापतित्व लियो क्लब अफ काठमान्डौ सहयात्रीका अध्यक्ष लियो आश्विन खतिवडाले गरेका थिए र उक्त दिन उनको पनि जन्मदिन रहेकोले कायक्रम थप आकर्षक बनेको थियो |

कार्यक्रम काठमान्डौ चावहिल स्थित स्तुपामा केक काटेर मनाइएको थियो |





        

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post