चितवनको क्षेत्रपुर स्थित प्रमुख कार्यालय भएको नेपाली ब्रान्ड एसी कम्पनी टेस्लाले नयाँ डिजाइनका उत्पादनहरु बजारमा ल्याउने तयारी गरेको छ | कम्पनीको आधिकारिक फेसबुक पेजबाट नयाँ डिजाइनहरु सार्बजनिक गर्ने कुरा बताइएको छ |
विश्व बजारमा भएका स्तरीय एयर कन्डिसनर जस्तै टेस्लाका यि मोडलहरुले पनी कोठाको तापक्रम बस्नको लागी आरामदायी बनाउने छन ।यधपी, यी बिषेष मोडलहरुले आम मानिसहरुलाइ यिनिहरु साच्चै नै नेपाली ब्राण्ड हुन भन्ने समेत गर्बिलो साबित गर्नेछन ।
टेस्लाका यी नयाँ मोडेलहरुले काठमाडौं उपत्यका का प्रख्यात सम्पदाहरु जस्तै धरहरा, कृष्ण मन्दिर, स्वयम्भुनाथ स्तुपाका प्रतिछाँया अङ्गिकार गरेका छन जस्ले टेस्ला नेपाली ब्रान्ड हो भन्ने सन्देश प्रबाह गर्न सहयोग गर्नेमात्र हैन तपाइको घर वा अफिसको सुन्दर भित्तामा भएको टेस्ला एसी ले नेपालीपनको गौरबलाई समेत अझै बढावा दिनेछन ।
नेपाली ब्रान्ड जस्ले हाम्रो सम्पन्न सम्पदाहरुलाई आदर र अङ्गगीकार गर्नुका अलावा यस्का नयाँ मोडेलहरुका यी विशेषताहरु रहेका छन:
EER Rating 3.53 ( 5 Star Level )
यो मोडेलले कम उर्जा खपत गर्दछ । यसमा उर्जा खपतको अनुपात ३:५३ रहेको छ जस्लै नै यो उर्जामैत्री छ भन्ने देखाउछ जस्ले तपाइको वैद्युतको बिल सम्बन्धी चिन्तालाइ पर राखेर यस्को आनन्दमा रम्न मद्दत गर्दछ । यसका साथै यो बातानुकुलित समेत छ ।
Turbo Mode
यो मोडेलमा तपाइले अरु ए सी हरुमा जस्तो कोठाको तापक्रम ठिक हुनलाइ कम्तिमा आधा घन्टा कुर्नुपर्ने छैन । यसको टर्बो बिषेसताले कोठाको तापक्रमलाइ तुरुन्तै ठिक गरिदिन्छ ।
Auto Restart
यो एसीमा स्वचालित पुनःसन्चालन समेत छ । यसको अर्थ जब एसीले कोठाको तापक्रम उच्च वा निम्न भएको आफै पत्ता लगाउछ । यसको केही समयपछी यो एसीले कोठाको परिबर्तित तापक्रम अनुसार आफै काम गर्नथाल्छ । त्यसैले हजुरले कोठाको तापक्रम घटबढ हुँदा आफैले एसी मिलाउनु पर्ने झन्झटबाट यस्ले छुटकारा दिलाउछ ।
100% Pure Copper
यो नयाँ एसीमा सतप्रतिसत तामाको तार प्रयोग गरीएको छ । जसले गर्दा यसको चिस्यान र तापमान क्षमता उच्च रहेको छ । हुनत यो अलि महङ्गो जस्तो लाग्न सक्छ तर दीर्घकालीन प्रयोग र उच्च गुणस्तरको लागी यो उत्तम विकल्प हो ।
नयाँ टेस्ला एसी आफ्नो प्ररिबद्धता व्यक्त गर्दछ कि यो नेपालीहरुको एसीको आवश्यकता पुरा गर्न नेपालमा बनेको मात्र हैन । हाम्रो अन्तरास्ट्रिय सम्पदाहरुको प्रतिछायाँहरुले निश्चित रुपमा धेरै भन्दा धेरै नेपालीको मन जित्नेछ ।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |