प्रदेश न ५ अन्तर्गत पर्ने तिलोत्तमा नगपालिकाले आफ्नो नगरबासीलाई प्रत्येक बर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने सोह्रश्राद्ध अर्थात पितृपुजा सकेसम्म अनलाइन माध्यमबाट गर्न गराउन अनुरोध गरेको छ |

कोरोना भाइरस समुदाय स्तरमा तिब्र रुपमा फैलिएकोले उच्च सतर्कता अपनाउनको लागि र यो पुजा कार्यले गर्दा समुदायमा हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नको लागि उक्त नियम लागु गर्न लागिएको कुरा प्रमुख प्रशासकीय अधिकृत माधब प्रशाद शर्माले बताए |
यो कोरोनाको समय अबधिमा के के गर्न/गराउन पाउने भन्ने कुरा तल प्रस्तुत गरिएको छ |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |