लियो क्लब अफ भरतपुर युथ द्वारा अनाथ, असहाय र अलपत्र परेकालाई खाना ख्वाउने कार्यक्रम सम्पन्न

लियो क्लब अफ भरतपुर युथद्धारा “हामी खाना खुवाउछौॅ अभियान” अन्तगर्त पहिलो चरण नारायणी नदि किनारमा खाना खुवाएर सम्पन्न भएको छ। 

यस अभियानमा बेवारिसे ब्यबस्थापन तथा पुनर्जीवनको चितवन शाखाको पनि सहकार्य रहेको कुरा क्लबका अध्यक्ष लियो दिपेश ज्ञवालीले जानकारी दिनुभयो | यस कार्यक्रमबाट  २१२ जना ब्यक्ति लाभान्वित भएका छन् | लियो क्लबको सदस्यहरुको आर्थिक सहयोगमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो | 

खाना खुवाउने कार्यक्रम विहान ९ बजे देखि ११ बजे सम्म नारायणी किनारमा सम्पन्न भएको थियो | 

फोटो फिचर : लियो क्लब अफ भरतपुर युथ 

Image may contain: text that says 'Club Id: 129676 ATME STAY GANCE Estd: 2016 STOP COVID-19 The International Association of Lions Clubs Lions Clubs International MD-325 Leo District Council-325 B2' Nepal .Y. 2020/21 अनाथ, असहाय र अलप्रत्र परेका ब्यक्तिहरुलाई हामी खाना खुवाउछी अभियान पहिलो चरण मिति: २०७७ साल भदौ ੧३ गते शनिबार स्थान: नारायणी किनार परिसर। DOలBADD Bharatpur समय: बिहान ९ बजे| Sponsored Club; Lions Club of Bharatpur Youth 1 MORE Leo Club of Bharatpur Youth WE FOR CHANGE'
Image may contain: 2 people, people sitting, people eating, table, child and food

Image may contain: 3 people, child and outdoor

Image may contain: 1 person, sitting, child, shoes, table and outdoor

Image may contain: 2 people, child, wedding, outdoor and nature

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post