अन्तत रबि लामिछाने र निकिता पौडेल बैबाहिक सम्बन्ध मा जोडिएका छन् |

केहि समय अगाडी बिशेष चर्चामा रहेका रबि लामिछानेले आज परिवारको अनुमतिमा निकिता पौडेल संग बैबाहिक सम्बन्धमा बाधिएका छन् |
केहि समय अगाडी इशा श्रेष्ठ लामिछाने संगको २५ बर्षे बैबाहिक सम्बन्धलाई कानुनी रुपमानै अन्त्य गरेका लामिछानेले नेपाल चलचित्र बोर्डको अधक्ष्य समेत रहेकी निकिता संग कानुनी रुपमा बिबाह गरेका छन् |

आफ्नो ट्विटर अकाउन्ट मार्फत जानकारी गराएका लामिछाने र निकिता पौडेलको बैबाहिक सम्बन्धमा कुनै दरार नआओस चित्रवन खबरको सम्पूर्ण टिमबाट शुभकामना | 

रबि लामिछानेको ट्वीटर बाट साभार  

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post