रत्ननगर नगरपालिका अन्तरगत वडा न ४ मा एकै दिन ३५ महिला सहित २ जना पुरुष गरेर ३७ जना संक्रमित फेला परेका छन् | चितवन मेडिकल कलेज भरतपुर चितवनको Molecular Biology विभागमा भदौ १२ गते परिक्षण गरिएको १९६ नमुना मध्य ६५ वटा नमुनाहरुमा कोभिड - १९ पुस्टि भएको र बाँकी १३१ नमुनाहरुको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ |

संक्रमित देखिएका ६५ जना मध्य सबैभन्दा बढी संक्रमित संख्या भने रत्ननगर नगरपालिका वडा न ४ मा ३७ जनामा देखिएको छ |


संक्रमित देखिएका ६५ जना मध्य सबैभन्दा बढी संक्रमित संख्या भने रत्ननगर नगरपालिका वडा न ४ मा ३७ जनामा देखिएको छ |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |