कुलमान घिसिंग प्राधिकरणको निर्देशकको रुपमा दोस्रो कार्यकालमा निरन्तरता पाउने

नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिंगले दोस्रो कार्यकालका लागि पनि निरन्तरता पाउने भएका छन् | 

Image may contain: 1 person, suit
फोटो : कुलमान घिसिंगको फेसबुक बाट
आफ्नो कुशल नेतृत्त्वको ४ बर्ष बर्ष यही २९ गतेसम्म रहेको छ भने उनको कार्यकाललाइ निरन्तरता दिनका लागि उर्जा तथा जलस्रोत मन्त्रि बर्षमान पुनले त्यस अघिनै मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा प्रस्ताब लिएर जानेछन् |

सामाजिक संजालमा निरन्तर कुलमान घिसिंगको पक्षमा जनस्तरबाट दोस्रो कार्यकाल पनि नियुक्तिका लागि दबाब सिर्जना भएको थियो | कुशल ब्यबस्थापकीय क्षमताका घिसिंगले आफ्नो ४ बर्षे कार्यकालमा नेपालमा लामो समयदेखि रहिआएको लोडसेडिङ अन्त्य गरेका थिए | बार्षिक रुपमा अरबौं रुपया घाटामा जाने प्राधिकरणलाई
नाफामा लगेर सरकारको आर्थिक भार कटौती गरेका घिसिंग एक जनप्रिय प्रशासकका रुपमा चिनिन्छन |        

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post