"हर घरमा औजार, हर कार्यालयमा औजार" को शाब्दिक अर्थलाइ पूर्णता दिनको लागि मर्मत तथा सम्भार को कार्यमा आधुनिक प्रबिधिको जानकारहरुको सोचको अन्तिम रुपहो "औजार"।
आजको को ब्यस्थ दैनिकीमा हामि संग आफ्नो घर तथा कार्यालयको सुरक्ष्या अनि सानोतिनो मर्मतको सम्भारको लागि पनि समय छैन, झन् अहिलेको येस्तो बेलामा काम हुनुको संग संगै ज्यू ज्यान को सुरक्ष्या को पनि बिस्वस्थतता हुनु जरुरि छ । कार्यालय तथा आवास हरुमा दैनिक रुपमा आइपर्ने सानो तिनो समस्या जस्तै :- विधुतीय मर्मत, धारापानि अन्य प्लम्बिङ्ग सम्बन्धि मर्मत, घर तथा अफिस स्थित फर्निचर मर्मत का कामहरु, घर तथा अफिसको रंग रोगन का कार्य हरु, इन्टेरियर डिजाइन का कामहरु, मोडुलर किचनका काम हरु, AC फ्रिज मर्मत का काम हरु, घर पर्खाल सम्बन्धि कामहरु, ग्लास तथा आल्मुनियम पर्टेसनका काम हरु, घर तथा अफिस सरसफाईका काम हरु को समाधानको विस्वासिलो नाम हो औजार। अनुभबी र विस्वासिलो टेक्निकल तथा व्यवस्थापक हरुको दरिलो साथ रहेको औजारले छिट्टै आफ्नो ग्रहाक हरुको मन जित्न सफल हुने सस्थाका सस्थापक तथा प्रबन्ध संचालक उत्सब भट्टराई ले बताउनु भयो।
"औजार" को सेवालाइ तिन बर्षभित्र आफ्नो अनुभब, अनुभबी तथा बिस्वाशिलो टिम अनि आधुनिक प्रबिधि बाट उच्चस्थर को सेवा प्रदान गर्दै उपत्यका को हर घर हर कार्यालयमा पुराउने तथा एक बर्ष भित्र पोखरा, बुटवल, नारायणघाट अनि हेटौडा मा साखा बिस्तार गर्ने लक्ष्य लिएर अगाडी बढेको संचालक भट्टराई बताउछन।
कसरी सम्पर्क गर्ने ?
१, प्रतक्ष्य फोन सम्पर्क
२, फेसबुक तथा इन्स्टग्राम द्वारा
३, वेबसाइट मार्फत
सर्भिस चार्ज के कति लाग्छ ?
- ग्राहक को सन्तुष्टि नै औजारको पहिलो प्राथमिकता रहेकोले भिजिट तथा इस्टिमेट चार्ज नलाग्ने, भिजिट पछि गर्ने कार्य को ग्रहाक संग छलफल गरि ग्रहाकलाइ सन्तुस्ट बनाइ कार्य गरे पश्च्यात सो को मात्र चार्ज लाग्ने तथा मर्मत गर्दा लाग्ने सामान हरु ग्रहाक को इच्छा अनुसार ग्रहाकले आफै लेराउन पनि सक्ने अथवा ग्राहक को अनुमति पश्चात औजारले लेराउने काम गरिने ।
कार्यालय द्वारा गरिने भएको ले महँगो त हुदैन ?
- अगाडी भने छै ग्राहकको सन्तुस्टिलाइ पहिलो प्राथमिकतामा राखेको औजार ले लिने सेवा सुल्क समय साबधिक नै हुने छ भने लाग्ने समान हरु पनि विस्वासिलो तथा वारेन्टी वाला हुने छ जसले गर्दा लोकल समान भन्दा महँगो लागे पनि तेस्को बिस्वस्नियेता ले ग्राहक खुसि हुने मा हामि बिस्वस्त छौ - संचालक भट्टराई।
बिल के कस्तो हुने छ ?
- सरकारले तोकेको मापदण्ड भित्र रही पूर्ण रुपमा पारदर्शी तवर ले औजार ले कार्य गर्ने हुनाले VAT बिल नै औजार को बिस्वसिलो आधार रहेको छ।
सम्पर्क गरेको के कति समयमा सेवा उपलब्ध हुनेछ ?
- छिटो र चुस्त सेवानै आजको आवश्यकता भएकोले ग्राहक ले सम्पर्क गर्नु भएको एक घण्टा भित्र सस्था को तर्फ़ बाट ग्राहक हरुलाई सेवा प्रधान गरिने छ।
विस्वसनियता (वारेन्टी) ?
- ब्यवासाय बोलि अनि बिस्वाशले नै अगाडी बढ्ने मुख्य आधार भएको हुनाले हामी हाम्रो ग्राहक हरुलाइ हामीले गर्ने हरेक काम मा सत-प्रतिसत बिस्वासिलो तथा हामीले प्रयोग गर्ने हरेक समान हरुमा "वारेन्टी" हुनेमा बिश्वाश दिलाउन चाहान्छौ।
र अन्तम ………….
हिजोको अनुभन लाइ आजको आधुनिक सैली संगै निकट भबिश्यमै बिस्विस्तारिय अन्तरास्ट्रिय सस्था संग समन्वय गरि अझ सरल अनि सहज तरिकाले ग्रहाक को समस्या लाइ समाधान गर्ने आफ्नो लक्ष्य रहेको संचालक भट्टराई ले बताउनु भयो। औजारले छिट्टैनै आफ्नो ग्रहाकहरुको मन एउटा राम्रो छाप छोड्नेमा आफु बिस्वस्त रहेको सस्थापक तथा संचालक उत्सब भट्टराई ले हामीलाई जानकारी गराउनु भयो।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |