लियो जिल्ला परिषद् ३२५ वि १ नेपालको दोस्रो परिषद भेला चितवनको पर्यटकीय नगरी सौराहामा नेपाल प्रहरीका प्रधान आ.ई जी पी सर्बेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ |
माघ ३ र ४ गते सम्पन्न भएको यस कार्यक्रममा काठमान्डू, पोखरा, स्याङ्जा, पर्बत जिल्ला बाट पनि लियो सदस्य हरुको सहभागीता रहेको थियो |
लियो क्लब अफ काठमान्डौ मेरिगोल्ड को संयोजनमा सम्पन्न उक्त कार्यक्रममा २५० भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको थियो |
प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएका आ.ई जी. पी. खनालले प्रहरी र लियोको सहकार्यमा समाजमा थुप्रै कामहरु गर्न सकिने बताउनु भयो र साथै हरेक समयमा सहर्काय गरेर अगाडी बढ्न सकिने आश्वासन पनि दिनु भयो | झन्डै २ घण्टा लामो बसाइमा खनालले सर्बोत्कृस्ट कार्य गर्ने सम्पूर्ण लियो क्लब तथा सदस्यहरुलाई सम्मान पनि गर्नु भएको थियो |
दुइ दिन सम्म चलेको उक्त मीटिंगमा सांगीतिक कार्यक्रम र ब्याडमिन्टन प्रतियोगिता पनि गरिएको थियो | लियो क्लब भनेको नितान्त सामाजिक संस्था लायन्स क्लव अन्तरास्ट्रियको एक स्वयमसेवी संस्था हो र यस संस्थामा तिस बर्ष उमेर नकाटेका ब्यक्तिहरुले सदस्यता लिन पाउने छन् |
For more photos: https://bit.ly/30HTWRS

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |