पूर्वी चितवनको बिरेन्द्रनगर स्थित जनआदर्श बहुमुखी क्याम्पसको सभाहलमा एरिया ३ का एरिया प्रमुख लियो पुरुषोत्तम सुबेदी ज्युको अध्यक्षतामा सम्पन्न भएको छ |
उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा लियो जिल्ला परीषद ३२५ वि २ नेपालको परिषदका केन्द्रीय अध्यक्ष्य लियो कुबेर पाठकको सहभागीता भएको थियो | विसिस्ट अथितिको रुपमा जिल्ला परिषद्का उपाध्यक्ष लियो अनिश लामिछाने हुनुहुन्थ्यो |
३ घण्टा लामो कार्यक्रममा सामाजिक दुरी कायम गर्दै जिल्ला परिषद अध्यक्ष्य द्वारा जिल्लाका सम्पूर्ण पदाधिकारीलाइ मनोनयन गरिएको पत्र हस्तान्तरण गर्नु भयो | साथै उक्त कार्यक्रममा आफ्नो मन्तब्य व्यक्त गर्दै अध्यक्ष्य द्वारा सम्पूर्ण एरियामा भैरहेको सामाजिक कार्यबाट आफु निकै प्रभावित भएको र यसलाई निरन्तरता दिनको लागि पनि जोड दिनु भयो |
परिषद्का केन्द्रीय उपाध्यक्ष लियो अनिश लामिछाने ज्यु द्वारा चितवन जिल्लामा रहेर सामाजिक काम गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई आगामी दिनहरुमा पनि निरन्तर रुपमा लागिरहन आग्रह गर्नुभयो | र उक्त यात्रामा आफु सधै साथ् रहने कुरा पनि व्यक्त गर्नु भयो |

कार्यक्रमको समापन गर्दै एरिया प्रमुख सुबेदीले सहभागी सबैलाई धन्यबाद प्रकट गर्नुभयो साथै आगामी कार्यक्रमहरुमा पनि सक्रिय रुपमा सहाभागी हुन सबैलाई आग्रह पनि गर्नुभयो |
तस्बिर : फेसबुकबाट

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |