यही जुलाई ६ तारिकको दिन हुन गैरहेको चुनाबमा भण्डारीले सहसचिब पदका लागि आफ्नो उम्मेदवारी दिएका हुन्।
आफ्नो उम्मेदवारीमा उस्साहित हुदै भण्डारीले "यो मेरो विश्वास हो कि सामाजिक सेवा हामी सबैलाई साझा गर्छौं र हाम्रो सर्वोत्तम प्रयासबाट समुदाय तिर योगदान गर्न तयार हुनुपर्छ सम्भव छ" भन्ने कुरा आफ्नो सामाजिक संजालमा व्यक्त गरे। बक्सिंग महान, मोहम्मद अली एक पल्ट एक पल्ट भन्यो "अरूलाई सेवा" तपाईंले धरती मा तिर्नु भएको भाडा हो "।
गुल्मी चन्द्रकोट वार्ड न. ७ साबिकको रुपाकोट गाबिस तल्लो दमुका स्थाई घर भई बिगत १ दशक भन्दा बढी समय देखि अस्ट्रेलियाको पर्थमा बस्दै आएका भण्डारीले "मेरो लागि नेपाल पछिको अर्को घर वा कर्मथलो पर्थ संग गासिएको नेपाली समुदाय मेरो परिवार हो र भोलि हुन गैरहेको चुनाबमा मेरो उम्मेदवारीले मेरो सिंगो परिवारको मन जित्ने कुरामा बिस्वस्त छु" ।
आफ्नो उम्मेदवारीमा उस्साहित हुदै भण्डारीले "यो मेरो विश्वास हो कि सामाजिक सेवा हामी सबैलाई साझा गर्छौं र हाम्रो सर्वोत्तम प्रयासबाट समुदाय तिर योगदान गर्न तयार हुनुपर्छ सम्भव छ" भन्ने कुरा आफ्नो सामाजिक संजालमा व्यक्त गरे।
बिश्वप्रसिद्ध बक्सर मोहम्मद अलिको " (अरूलाई सेवा) तपाईंले धरती मा तिर्नु भएको भाडा हो "भन्ने अभिब्यक्ति आत्मसाथ गर्दै अगाडी बढ्ने कुरा पनि बताए।
उनले भने "मलाई विश्वास छ कि हाम्रो समुदायको लागि हामी सबै भन्दा बढी सहभागिता र सहभागिताले हामीलाई अर्को प्रगतिशील युगमा नेतृत्व गर्नेछ। म प्रतिबद्ध छु र समुदाय प्रति समर्पित हुनेछु " ।

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |