देशैभर अहिले कोरोना संक्रमितको संख्या अत्यधिक मात्रामा बढेको छ | नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार ४८३०३८ जनाको PCR परिक्षण गरिएकोमा २४९५७ जनाको कोरोना संक्रमण पोजिटिभ देखिएको छ भने हाल सम्म १६८३७ जना संक्रमितहरु निको भएर घर फर्किएका छन् |
अहिले सम्म नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने संसारभर अहिलेसम्म ७३७४१७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ | लक्डाउन खुकुलो हुदै गएपछि नेपालमा पनि कोरोना संक्रमण परालको आगो सरि भित्र-भित्रै फैलिसकेको हुन सक्ने विज्ञहरु बताउंछन् |
पछिल्लो समय भरतपुर अस्पतालमा बिरामीहरुको संख्य्या धेरैनै बढेको थियो | यो महामारीबाट सजग रहन आबश्यक पर्ने सामाजिक दुरी पनि व्यवस्थापन नगरी सेवाहरु प्रदान गर्दै आइरहेको भरतपुर अस्पतालमा गएराती (श्रावण २९ गते) अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएकोले राति ८ बजेदेखिनै अनिश्चितकालीन रुपमा आकस्मिक सेवाहरु नहुने कुरा अस्पतालको बिज्ञप्तिमा जनाइएको छ |
पछिल्लो समय चितवन स्थित वि पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कर्मचारीहरुमा कोरोना पजिटिभ भेटिएकोले बहिरंग सेवा अनिश्चितकालीन समय सम्मको लागि बन्द गरिएको छ |
यो पनि पढ्नुहोस भरतपुर अस्पतालमा बिरामीको घुइंचो

![]() |
| अस्पताल प्रशासनको आधिकारिक बिज्ञप्ति |
पछिल्लो समय चितवन स्थित वि पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि कर्मचारीहरुमा कोरोना पजिटिभ भेटिएकोले बहिरंग सेवा अनिश्चितकालीन समय सम्मको लागि बन्द गरिएको छ |
यो पनि पढ्नुहोस भरतपुर अस्पतालमा बिरामीको घुइंचो

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |