राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ ५ बजेर ५५ मिनेट जाँदा निधन भएको छ । विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका कवि लामो समायदेखी बिरामी परिरहेका थिए |
राष्ट्रकवि घिमिरेको १०१ बर्षको उमेरमा निधन
चित्रवन सम्बाददाता
0

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |