चितवन भरतपुर स्थित बि पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कोरोना संक्रमण अत्याधिक मात्रामा बढेपछि आजबाट अर्को सुचना नआएसम्म अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने सुचना प्रकाशित भएको छ |
लगातार अस्पतालमा काम गर्ने सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण देखिन थालेपछि अन्य बिरामीहरुमा पनि सर्ने जोखिम हुनाले अस्पताल प्रशासनले आजदेखि अर्को सुचना न आएसम्म अत्यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द रहने कुरा अस्पतालका डाइरेक्टर डा. देज कुमार गौतमले सुचनामा उल्लेख गरेका छन् |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |