४५ बर्षीय भुतपुर्ब फ्रेन्च खेलाडी तथा रियल मद्रिड का कोच ज़िनेदिन जिदानले बुद्धिमानी कदम चालेका छन् | रियल मद्रिड लाई च्याम्पिन्स लिग को उपाधि दिलाएका उनले रियल मद्रिड छोडेर कतार को राष्ट्रिय टोलि समाल्नको लागि सम्झौता गरेका छन् |
उनले झन्डै १७६ मिलियन पाउण्ड (नेपाली झन्डै छ अर्ब अठाइस करोड छब्बीस लाख ) मा चार बर्षको लागि अनुबन्धित भएका छन् | कतारले २०२२ मा गर्ने भनिएको बिश्वो कप लाई मध्यनजर गरेर उनलाई अनुबन्ध गरिएको हुनसक्ने जानकारी आएको छ |
Source : The Sun

![]() |
| Source: Dean Mouhtaropoulos |
Source : The Sun

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |