ट्रम्पले जून १२ मा उत्तर कोरियन प्रतिनिधि संग भेटघाट गर्ने

अमेरिकन रास्ट्रपति ट्रम्पले उत्तर कोरियाका उच्चपदस्तहरुसंगको लामो छलफलपछि उत्तर कोरियन नेता किम जोंग उन संग जून १२ मा सिंगापुरमा भेटबार्ता गर्ने भएका छन् | 

उनले उत्तर कोरियाका उच्चपदस्त कर्मचारी किम योंग चोल संगको भेटले "धेरै ठुलो सुरुवात " भएको बताएका छन् | ट्रम्पलाई कोरियन नेता किम जोंग उन ले पनि व्यक्तिगत पत्र पनि पठाएको र उनले अहिले सम्म हेर्न नपाएको पनि बताएका छन् |



ट्रंप किम ले पठाएको पत्र लिदै 

 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post