नौबिसेमा सिमेन्ट बोकेको ट्रकमा आगलागी

चितवन बाट काठमाडौँ जादै गरेको ट्रक आज नौबिसे नजिकै आगलागी भएको छ | सिमेन्ट बोकेर जादै गरेको ट्रक संग बिपरित दिशाबाट आएको बोलेर ठोकिएको थियो | बोलेरो ट्रकको टंकीमा ठोक्किएर सोहि आएको दिशातर्फ फर्किएको थियो |



ट्रक पूर्णरुपमा क्षति भएतापनि कसैलाई ठुलो चोटपटक भने लागेको थिएन |

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post