एप्पलले ६ नया फिचरको जानकारी

बार्षिक रुपमा एप्पलले गर्दै आएको कार्यक्रम जून ४ देखि ८ जुन सम्म अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गतको स्यान जोस कन्भेसन् सेन्टरमा चलिरहेको छ | त्यही क्रममा अहिले  ६ ओटा नया फिचर हरुको पनि जानकारी दिएको छ |

सोमबार देखि सुरुवात कार्यक्रम एप्पलका सिइओ टिम कुक र अन्य पधाधिकारीहरुको स्वागत मन्तब्य बाट कार्यक्रमको उद्घाटन भएको थियो |
 
कुकले नया सफ्टवेरहरु र  फिचर्सहरुकोजानकारी दिएका थिए | 

आइफोनका नया प्रबिधिहरुको अहिले संसारले पछ्याइरहेको छ | एप्पलका सिनिअर उपादक्ष्य क्रेग फेडेराइट ले iOS 12, आइफोन र आइप्याडलाई सफ्टवेर पावर गर्ने आधुनिक प्रबिधि,  को पहिलो स्वरुप उद्घाटन गरेका थिए | iOS11 चल्ने लाई निशुल्क अपडेट गर्नेगरि  यो बर्षको अन्त्यतिर iOS12 लाई उपलब्द गराइनेछ | 

कार्यक्रममा प्रस्तुत गरिएको ६ ओटा नया फिचरहरु :

  1. Screentime and Do Not Disturb
  2. Siri Shortcuts
  3. New Animoji and Memoji
  4. Group FaceTime
  5. Measure
  6. Google Maps and Waze in CarPlay
श्रोत: अन्तरास्ट्रिय समाचार एजेन्षी


Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post