लेटस डु ईट नेपालको आयोजनामा बृक्षारोपन कार्यक्रम

लेटस डु ईट नेपालको आयोजनामा बिस्व बाताबरण दिवश २०७५ को अवसरमा कालिका नगरपालिका वडा नं.४ मा बृक्षारोपन कार्यक्रम गरियको छ । आयोजित कार्यक्रम लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्ण कुमार श्रेष्ठ,वडा न‌ ५ का अध्यक्ष श्री जियन महतो , अभियन्ता बिरेन्द्र पौडेल को उपस्थित रहेको थियो । प्रमुख अतिथि कृष्ण कुमार श्रेष्ठ, जियन महतो, बिरेन्द्र पौडेल, लेट्स डु इट नेपालका अध्यक्ष दुर्गा आचार्य लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिय ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post