आफ्नो सुरक्षाका लागि रोनाल्डोले बलवान (Bull Fighter) राखे

नजिकिदै गरेको बिश्वकपको समयमा हुनसक्ने दुर्घटना लाई मध्यनजर गरेर रोनाल्डोले एकजना बलवान ब्यक्तिलाई आफ्नो ब्यक्तिगत सुरक्षाका लागि राखेका छन् |



ति बलवान ब्यक्ति संसारकै सर्बोत्कृस्ट बुल फाइटर रहेको पनि बताइएको छ |

रोनाल्डो अहिले पोर्तुगलको शनिबार भएको बिश्वकपलाई मध्यनजर गरेर ब्रस्सेल्समा राखिएको बेल्जियम संगको मैत्रीपुर्ण खेलमा उपस्थित थिएनन् | उनि अहिले परिवार संग स्पेनको मर्बेल्ला भन्ने ठाउमा बिदा मनाइरहेका छन् |   

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post