बिश्वप्रसिद्ध वेब होस्टिंग कम्पनी गीटहब (GitHub) माइक्रोसफ्टले किन्ने

एउटा रिपोर्टको जानकारी अनुसार टेक क्षेत्रको महारथी माइक्रोसफ्टले वेब आधारित प्रसिद्द होस्टिंग कम्पनी GitHub किन्ने जनाएको छ |


यो भने नौलो कुरा नभएको र यस्ता जानकारीहरु पहिला पनि आएका थिए र यो कुराको सुरुवात २०१६ मा नै भैसकेको थियो तर त्यसभन्दा अगाडी बढेको थिएन | तापनि अहिले  सम्म दुवैतर्फ बाट आधिकारिक जानकारी भने आएको छैन |

CNBC बाट प्राप्त समाचारको आधारमा GitHub को प्रारम्भिक मुल्य ५ बिलियन अमेरिकन डलर रहेको बताइएको छ |

समाचार  स्रोत : Tech Insider
 
 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post