नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो हटाइयो, बाटो दुईतर्फी खुल्यो

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो हटाईएसंगै अवरुद्ध बनेकोको सडक संचालनमा आएको छ ।  आज अपरान्ह ४ः३०बजेदेखी नारायणगढ–मुग्लिन सडक दुई तर्फी संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post