लियो क्लब अफ भरतपुर यूथ को अध्यक्षमा लियो शुशिल पौडेल नियुक्त

भरतपुर

लियो क्लब अफ भरतपुर युथको आज सम्पन्न तेस्रो वार्षिक साधारण सभाले Leo Sushil Poudel को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा Leo Dipesh Gyawali , द्वितीय उपाध्यक्षमा Leo Bijaya Poudel तृतीय उपाध्यक्षमा Leo Gaurav Upadhaya, सचिवमा Leo Sandip Aryal उपसचिवमा Leo Narendra Bhat र कोषाध्यक्षमा Leo Madhu Lata Yadav सहकोषाध्यक्षमा Leo Dipak Buda Chhetri छन् । त्यसैगरी निर्देशकमा Leo Santosh Chalauni, Leo Binod Kunwar, Leo Santosh Thapa, Leo kushal aryal, जनसम्पर्क अधिकृतमा Leo Govinda Poudel रहेका छन् ।Tail Twister Leo Anjana Joshi र Tamer Leo Bibek Poudel, Media Officer Leo Hira Lal Acharya नयाँ कार्यसमिति पदस्थापना अब दुईमहिना भित्र हुने क्लबले जनाएको छ । कार्यक्रम उक्त क्लबका अध्यक्ष Leo Mahendra Sigdel को अध्यक्षतामा भएको कार्यक्रममा । कार्यक्रमको प्रमुख अतिथि Lion 325 B2 Nepal को एरिया चिफ Lion Suraj Pathak उपस्थित हुनुहुन्थ्यो |







Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post