लियो जिल्ला परिषद ३२५ बि १ को आयोजनामा आज लियो सप्ताहको तेश्रो दिन "बिस्व अपाङ्ग " दिवसलाई लछित गर्दै समाजमा फरक तरिकाले सबल ब्यक्तिहरुप्रती सकारात्मक सोचाई बिकास अभिप्रायले काठमाडौको बसन्तपुर डबली र पेप्सी कोलामा जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय व्हिलचीयर बास्केटबल्का पूर्व कप्तान तथा बर्तमान प्रशिछक हिमाल अर्याल र राष्ट्रिय व्हिलचीयर बास्केटबलका खेलाडी दान थिङद्वारा आफ्नो जिबन यात्रा तथा सफलताको कथा सबै उपस्थित दर्शक माझ राख्नु भएको थियो । कार्यक्रम सम्योजक बिक्रम पौडेलको अनुसार त्यस पश्चात बिभिन प्रेरणादाई भिडियोहरु देखाइएको थियो |
लियो जिल्ला परिषद ३२५ बि १ को आयोजनामा आज लियो सप्ताहको तेश्रो दिन "बिस्व अपाङ्ग " दिवसलाई लछित
चित्रवन सम्बाददाता
0




Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |