भरतपुर |
२०२०/०३/०५
भरतपुर स्थित सैनिक चोक बाट बुधबार राति स्कुटर चोरी भएको छ | अफिसको काम सकेर घरमा साँझ फर्केपछि घर भित्रको पार्कि पर्किंगमा राखिएको स्कुटर रातिनै हराएको कुबेर भट्टले जनाएका छन् |
बा ६६ प ६०८५ न को रातो स्कुटर हराएपछि स्कुटरमानै रहेको ब्लुबुक पनि संगै हराएको भट्टले जानकारी दिए | हराएको जानकारी बिहिबार जिल्ला प्रहरी कार्यालयमा गएर जनाइएको कुरा पनि उनले बताए |
चितवनमा पछिल्लो समय बाइक तथा स्कुटरहरु दिन प्रतिदिन चोरी हुने घटना बढ्दै गएको छ र प्रहरीको सुरक्षा संयन्त्रमा यस्ता विषयले गर्दा थोरै भएपनि जनविश्वास घट्दै जाने खतरा बढेको पाइन्छ |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |