नेपाल बिद्युत प्राधिकरणकोचनौली शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ | भरतपुर महानगरपालिका १८ मा पर्ने बिद्युत प्रशारण शाखामा कर्मचारीको पीसिआर परिक्षण गर्ने क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएकोले त्यहाँ कार्यरत कर्मचारी र सेवाग्राहीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अत्यावश्यक बाहेकका सेवाहरु हाललाई स्थगित गरिएको कुरा भ म न पा १८ का वडा अध्यक्ष दिपक लामाले जानकारी दिए |
![]() |
| तस्बिर: वडा न १८ को फेसबुक पेज |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |