कोभिड -१९ अर्थात कोरोना भाइरसको महामारीले अहिले जनजीवन प्रभावित पारिरहेको छ | नेपालमा पनि हालसम्म २१३९० जना संक्रमित र त्यसमध्य ६० जनाको मृत्यु भैसकेको तथ्यांक स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा. डा जागेस्वर गौतमले नियमित प्रेस बैठकमा जानकारी गराएका छन् |
यसै अन्तर्गत रहेर पोखरा स्थित पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको हालसम्म भर्ना हुनुभएका सम्पूर्ण संक्रमित बिरामीहरुको जिल्ला, उमेर र लैंगिक तथ्यांक विवरण पनि तल देखाईएको छ |
उक्त विवरणमा हालसम्म १५१ जना संक्रमित बिरामीहरु मध्य २ जनाको मृत्यु भएको थियो |

Post a Comment
यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |